डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपालको ४३औँ स्थापना दिवसका दृश्यहरु
प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विकल्प खोज्नु जरुरी भएको उनले बताए ।
https://www.youtube.com/watch?v=awdp3SX03T0
https://youtu.be/RVR-HDvQtxI
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १८:०२