म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पर्यटक पुगेका छन् ।
दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरु बढेका छन् ।
तस्बिरः कमल खत्री/रासस
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १०:०४