तनहुँ– तनहुँको भानु नगरपालिकाका शारीरिक अशक्त भएका व्यक्तिलाई बीउ पुँजीको रुपमा आर्थिक सहयोग गरेको छ ।
उनीहरुलाई नगरप्रमुख आनन्दराज त्रिपाठीले बीउ पुँजी प्रदान गरेको हो ।
रिसेड तनहुँले सामाजिक विकास कार्यालयको सहयोगमा भानुका १३ जना शारीरिक अशक्त भएकालाई सात हजार पॉच सयका दरले सहयोग गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १२:५७