काठमाडौं– सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका– ३ स्थित पर्यटकीय स्थल हो नागिटार।
एक हजार ९३१ मिटर उचाईमा रहेको यस क्षेत्रमा अहिले गर्मी छल्न तथा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । तस्बिरः सुजन बज्राचार्यर/रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० २०:२३