नयाँ दिल्ली– चेक गेमर कारेल (ट्विस्टेन) एसेनब्रेनरले आत्महत्या गरेका छन् ।
उनको आत्महत्या मृत्युबारे एस्पोर्ट्स टोली ‘टीम भाइटालिटी’ ले ट्विटरमा घोषणा गरेका छन् ।
उनी १९ वर्षका थिए ।
उनी स्क्रिन नाम ‘ट्विस्टेन’ द्वारा लोकप्रिय थिए । एसेनब्रेनरले आत्महत्या गर्नुअघि आफ्नो अन्तिम ट्वीटमा गुड नाइट लेखेका थिए।