रुकुम (पूर्व)– रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– १ सिस्ने गाउँका स्थानीय वृद्धा बेनुकेगोठस्थित लेकमा बाख्रा चराउँदै।
यो याममा लेकमा प्रशस्त घाँस पलाउने भएकाले पशु चौपायालाई अस्थायी गोठ बनाएर लेकमै राख्ने गरिन्छ ।
तस्बिर : कुलदीप न्यौपाने / रासस
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ११:०८