इनरुवा- इनरुवाको सुनसरी खोला किनारमा भोक्राहा नरसिंह–५ स्थित बाबा पेपर मिलले फालेको फोहोर ।
उक्त फोहोरका कारण इनरुवा–४ तथा भोक्राहा नरसिंह–५ का स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।
फाहोरको दुर्गन्ध तथा धुवाँका कारण प्रदूषण फैलिएर आधा दर्जन स्थानीय बिरामी भएका छन् ।
तस्बिर: नवीन गड्तौला/रासस
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० ११:४८