काठमाडौं- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनसरीको इनरुवा–९ मा पैनी सफा गर्ने काममा खटिएका मजदुर ।
कार्यक्रमअन्तर्गत एक जना मजदुरले दिनको पाँच सय ७७ रुपैयाँका दरले बढीमा सय दिनको रोजगारी पाउँछन् ।
तस्बिर: नवीन गड्तौला/रासस
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १०:३६