२०औँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा देशका विभिन्न स्थानमा राेपाईंका दृश्यहरु
२०८० सालको धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेकाे छ ।
किमाथाङ्काका विद्यार्थीहरु धान रोप्दै
[caption id="attachment_70543" align="alignnone" width="800"]
सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ स्थित महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङले आयोजना गरेको धान दिवसमा धान रोप्दै कृषि क्याम्पसमा विद्यार्थी । तस्बिर: भविन कार्की/रासस[/caption]
सुनसरीबाट प्रजिअसहित अन्य व्यक्तिहरु धान राेपाईंमा
[caption id="attachment_70548" align="alignnone" width="892"]
इनरुवामा धान रोप्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगरप्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहतालगायत । तस्बिर: नवीन गड्तौला/रासस[/caption]
काठमाडाैंका विद्यार्थीहरु धान राेपाईं अभ्यासमा
[caption id="attachment_70546" align="alignnone" width="800"]
काठमाडाैंकाे सिफलमा रहेकाे चउरमा स्थानिय बाल व्यवसायी विद्यालयका विद्यार्थीहरु धान राेपाईं अभ्यासमा[/caption]
घोराही-१७ डवरीस्थित गुठी खेतमा धान रोप्दै लुम्बिनी प्रदेशसभा सदस्य सीता चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी तथा दाङका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यलगायत । तस्बिर: कुलदीप न्यौपाने/रासस