काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट दिने भएकाे छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको हाे ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्न लिखित छन्ः
;+:yfsf] gfd
|
7]ufgf
|
;]jfx?
|
5'6
|
Surya Janasewa Healthcare Pvt. Ltd.
|
sf]6]Zj/–#%, sf7df8f}+
|
Lab Investigation
|
@)Ü
|
USG, X-ray, Echo, Endoscopy General Ward, Cabin, OPD
|
!%Ü
|
Laparoscopic, General Surgery, Orthopedic Gynecological, Obs.
|
!)Ü
|
Pharmacy
|
&Ü
|
Suryapura Polyclinic
|
u}8xjf–^, ;'o{k'/f
|
Lab, X-ray, Video X-ray, ECG & Bed Charge
|
!)Ü
|
Pharmacy
|
%Ü
|
OPD
|
!))Ü
|
Corner Point Restaurant & Bar Pvt. Ltd.
|
Go"/f]8 –@@, sf7df8f}+
|
All kind of Food & Beverage
|
!)Ü
|
E-Revolving Indian Cuisine Restaurant P. Ltd.
|
Go"/f]8 –@@, sf7df8f}+
|
All kind of Food & Beverage
|
!)Ü
|
Ganga Jamuna Unisex Salon Pvt. Ltd.
|
O6x/L, ;'g;/L
|
Hair cutting & all services
|
!)Ü
|
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।