सुत्केरी बेथा लागेकी हुम्लाको अदानचुली गाउँपालिका–४ का २३ वर्षीया राजकला ढकाल (पाण्डे) लाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी आज प्रादेशिक अस्पताल सुर्खेत लगिँदै । उनलाई हिजोदेखि बेथा लागेको र आजसम्म पनि सुत्केरी हुन नसकेपछि उद्दार गरी अस्पताल लगिएको हो । तस्बिरः दाने बोहरा/रासस