काठमाडौँ महानगरपालिका–५ स्थित हाडिगाउँमा रथमा पूजा गर्दै सर्वसाधारण । यहाँ कोजाग्रत पुर्णिमाको भोलिपल्ट ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ हुने गर्छ। यहाँ तीन ठाउँबाट ब्रहमा,बिष्णु , महेश्वरको रथ घुमाइन्छ रथको गजुर तलपारी गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ ।