नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच ग्रामीण सडक सुधार परियोजनाकालागि मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षरपछि सम्झौतापत्र आदानप्रदान गर्दै अर्थसचिव कृष्णहरि पुष्कर र एडिबीको नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिस । तस्बिर: किरणराज विष्ट/रासस