काठमाडौं - राहत संकलनका लागि जिल्ला प्रशासन कार्यालय बागलुङमा विपद् व्यवस्थापन बैठक बसेकाे छ ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पीडित बनेकाहरुको राहत संकलनका लागि जिल्ला प्रशासन कार्यालय बागलुङमा आइतबार विपद् व्यवस्थापन बैठक बसेकाे हाे ।
बागलुङ जिल्लाको तर्फबाट एक मुष्ट राहत दिने गरी राहत सङ्कलन गर्न थालिएको छ ।