अनेकौँ बाधा अड्चन र चुनौतीका बीच राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गरी निर्माणलाई तीव्रता । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको सो आयोजनाको भौतिक प्रगति २७ दशमवल १९ र वित्तीय प्रगति २९ दशमवल ३२ प्रतिशत छ । तस्बिर ः अशोक घिमिरे/रासस