काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल आएका छन् । प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको सिफल चौरमा गरिरहेका छन् ।
यस विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न प्रसाईं फिफल पुगेका हुन् । कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।