म्याग्दी - जमेको हिउँमा पर्यटकहरु रमाइरहेका छन् ।
म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुुण्ड तालमा चिसोले हिउँ जमेपछि त्यसमाथि घुम्न आएका पर्यटकहरु रमाइरहेका हुन् ।
अन्नपूर्ण हिमालको फेदीमा पञ्चकुण्ड ताल रहेको छ । साेही तालमा भएकाे पानी चिसोका कारण पानी जमेको छ ।
तस्बिर : सन्तोष गौतम/रासस