खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका– २ स्थित पञ्चकन्या र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १४ स्थित बाझगरा जोड्ने दुधकोशी नदीमा रहेको झोलुङ्गे पुलमा यात्रुका सामान डोकोमा बोकेर पञ्चाकन्याबाट बाझगरा लैजाँदै एक मजदुर ।यहाँ मजदुरले एक डोको सामान बोकेर वारपार गरेको एकसय रुपैयाँ पारिश्रमिक लिने गर्छन् । तस्बिर: हरिराम भेटुवाल \ रासस