काठमाडौं– काठमाडौँको न्यूरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले गएराति छापा मारेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो ठाउँबाट कारखाना सञ्चालकलाई पक्राउ गरेको जानकारी दिए ।
प्रहरीले छापा मार्ने क्रममा कारखानाबाट सुन समेत बरामद गरेको छ ।