काठमाडौं– एसियन अन्तराष्ट्रिय बडी बिल्डीङ प्रतियोगितामा स्वर्ण पदक विजेता किशोर कार्कीलाई सम्मान गरिएको छ ।उनलाई खरेल अर्गनाइजेसनले आज बुधवार आर्याना बुटिक होटेलमा एक कार्यक्रमबीच सम्मान गरेकाे हो ।
कार्कीलाई खेलकुद मन्त्रि डिक बहादुर लिम्बुले सम्मान पत्र र खादा सहित समान गरेका हुन् ।


