काठमाडौं– आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ५१ पैसा र बिक्री दर १३३ रूपैयाँ ११ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४५ रूपैयाँ २४ पैसा र बिक्री दर १४५ रूपैयाँ ९० पैसा रहेको छ । यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ १९ पैसा र बिक्री दर १६९ रूपैयाँ ९५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३४ पैसा र बिक्री दर ३६ रूपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।