नेपाल हस्तकला महासङ्घले पाँचदिने हस्ताकला व्यापार प्रदर्शन गरेकाे छ ।

तस्विरमा प्रदर्शनीमा बिक्रीका लागि राखिएका सामग्री ।

दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित पाँचदिने हस्ताकला व्यापार प्रदर्शनी भोलि सोमबारसम्म चल्नेछ ।

तस्बिर: रत्न श्रेष्ठ/रासस