म्याग्दी -चिस्यानगृहमा सुन्तला भण्डारण गरिन्दै छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा शुक्रबार सुन्तला भण्डारणको तयारी गरिएकाे हाे ।
बेनी नगरपालिकाले रु एक करोड ५१ लगानीमा सिंगामा निर्माण गरेको २५ हजार किलोग्राम क्षमताको चिस्यानगृहमा परीक्षणका लागि सुन्तला राख्न थालिएको छ ।
चिस्यानगृहमा कृषक र जनप्रतिनिधिले सुन्तला भण्डारण गरिहेका छन् ।
तस्बिर : सन्तोष गौतम/रासस