रुकुम पश्चिमको मुसीकोट नगरपालिका– १ खलंगामा सोमबार टाइफाइड विरुद्धको खोप लगाइँदै ।
यही पुस ५ देखि १४ गतेसम्म छ महिना देखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका व्यक्तिहरूलाई टाइफाइड विरुद्धको टिसिभी खोपको अभियान चलिरहेको छ । तस्बिरः बलबहादुर ओली/रासस