रुकुम - रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-२ सिम्रुतुमा मादल गगन बादीले मर्मत गर्दै जीविकाेपार्जन गरेका छन् । ५६ वर्षीय गगन बादीले मादल मर्मत गर्दै जीवन बिताएका छन् ।
व्यवसायीक रुपमा मादल बनाउने पेसामा लागेका बादीले मादल रु एक हजार पाँच सय देखि २५ हजार सम्ममा बिक्री गर्दै आएका छन् ।
तस्बिर : बलबहादुर ओली/रासस
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० १२:१५