चितवन– चितवनको सौराहामा पर्यटकको संख्या बढेको छ । पर्यटकको घुइचो लागेकोपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् ।
पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ ।