सुनसरी -सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा घुँगीको व्यापार भइरहेकाे छ ।
सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा हिजो घुँगी बिक्री गर्न राखिएको हाे ।
पौष्टिक तत्वले भरिपूर्ण घुँगी स्थानीय बजारमा प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ ।
तस्बिर: नवीन गड्तौला/रासस