प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुले कृषकलाई व्यावसायिक रुपमा स्याउ खेती गर्न वितरण गरेको स्याउका बिरुवा । उक्त परियोजनाले यो वर्ष ७० हेक्टर जमिनमा स्याउ बगैँचा बनाउन २१ हजार स्याउका बिरुवा किसानलाई वितरण गरेको छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस