सोलुखुम्बु - सोलुखुम्बुको सल्लेरीमा चोयाबाट निर्माण भएको डोको बिक्री गरेका छन् । ७६ वर्षीय डम्बरबहादुर बस्नेतले चोयाबाट निर्माण भएको डोको बिक्री गरेका हुन् ।
उनले आफूले बनेको डोको बिक्री गर्न हरेक हप्ता सल्लेरी आउने गर्छन् । सल्लेरीमा डोको प्रतिगोटा रु ५०० देखि रु ७०० सम्ममा बिक्री हुने गरेको छ ।
तस्बिरः सुवास दर्ना/रासस