सिमकोट- महिलाहरुले चैतलो खेल्न सुरु गरेका छन्। हुम्लाको सिमकोटका महिलाहरुले चैतलो खेल्न सुरु गरेका हुन् ।
सिमकोट गाउँपालिका-१,२ ठेहे गाउँमा लाग्ने चैतलो पर्वमा स्थानीय महिला चैतलो खेल्दै छन् । चैतलो पर्वमा (फाक,चाची)का गीत गाउने गरिन्छ ।
तस्बिर : दाने बोहरा/रासस