काठमाडाैं - नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसँग उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा नेपालका लागि रोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसँग उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले शिष्टाचार भेटवार्ता गरेका हुन् ।