काठमाडाैं - लोपोन्मुख जातीका रूपमा चिनिने राउटेले जिल्ला प्रशासन कार्यालय अछाममा पुगेर प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई उपहार दिएका छन् ।
पुखौंदेखि जङ्गलमा बसोबास गर्दै आइरहेका लोपोन्मुख जातीका रूपमा चिनिने राउटेले जिल्ला प्रशासन कार्यालय अछाममा पुगेर प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई उपहार दिँएका हुन् ।
काठबाट बनाइएको कोसी विशेषत दही, महि, अचारलगायत राख्न प्रयोग गरिन्छ ।