काठमाडाैं - उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सङ्घीय गणतन्त्र जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग शिष्टाचार भेटवार्ता भएकाे छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आइतबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग शिष्टाचार भेटवार्ता भएकाे हाे ।