कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल संरक्षित गरेका छन् । थोप्ले मृगका नामले पनि चिनिने चित्तल घना सदाबहार वन क्षेत्र र खुल्ला घाँसेमैदानमा पाईने गरेका हुन् ।
बाघको मुख्य आहारा प्रजातिका रुपमा चित्तल रहेको छ । निकुञ्जमा चितलसँगै ५८ प्रजातिका स्तनधारी जनावरहरु संरक्षित रहेका छन् ।