काठमाडाैं - न्यायका लागि बहस सुरु हुने भएकाे छ । बुधबार काठमाडाैंकाे येलाे प्यागोडा होटलमा न्यायको लागि बहस सुरु गर्नका लागि एक कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रम प्रस्ताेता बैकुण्ठ अर्यालले उक्त कार्यक्रम सञ्चालन गरेका छन् । हब ब्राेडकास्टिङ र इकालाेपाटीकाे आयाेजनामा साे कार्यक्रम सम्पन्न भएकाे छ ।
विभिन्न अधिकारकर्मी ,बुद्धिजिवी व्यक्त्व,राजनीतिक हस्ति एवम् पत्रकारहरु उपस्थित रहेका थिए ।
उक्त बहसमा कस्ता कस्ता विचारहरु बहस हुने र हुनुपर्ने भन्ने कुरामा छलफल र अनुभवहरु सुनाइएकाे थियाे ।