गलेश्वर - गौश्वारा वनमा लोपोन्मुख जनमान्द्रो फलेका छन् ।
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनमा लोपोन्मुख जनमान्द्रो फलेकाे हाे ।
जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण चुत्रो प्रजातीमा रहेकाे एक जनमान्द्रो अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।
तस्बिर: ध्रुवसागर शर्मा/ रासस