काठमाडौं -वर्षकाे अन्तिम दिन सुनकाे मूल्यमा अधिक वृद्धि भएकाे छ । शुक्रबार २०८० सालकाे अन्तिम दिन सुनकाे मूल्यमा अधिक वृद्धि भीई १ लाख ३९ हजार रूपैयाँमा काराेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
बिहीबार २ सय रूपैयाँले घटेर १ लाख ३६ हजार ६ सय रूपैयाँ कायम भएको थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएको छ ।