सुर्खेत - कर्णाली प्रदेशकै प्रमुख पर्यटकीयस्थल बुलबुले तालमा मोटरबोट चलेकाे छ ।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेशकै प्रमुख पर्यटकीयस्थल बुलबुले तालमा मोटरबोट सञ्चालनमा ल्याएको हाे ।
उक्त तालमा लामो समयदेखि फोहोर भएको र तालमा पानी नजमेकाले डुङ्गा सञ्चालनमा आउनसकेको थिएन ।