काठमाडाैं - ग्राहकहरुलाई “ट्रयाक्वीलिटी स्पा” मा ३० प्रतिशत सम्मको विशेष छुट दिने भएकाे छ ।
ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित “ट्रयाक्वीलिटी स्पा”मा बैंकका ग्राहकहरूलाई ३०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हाे ।
सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले “ट्रयाक्वीलिटी स्पा” का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।