काठमाडौं - साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ । तर खेलमा सकिन केही मिनेट मात्र बाँकी छ र बंगलादेश दुई गोलले अगाडि छ ।
खेलको ८१ औं मिनेटमा समिर तामाङले गोल गरेका हुन् । यससँगै खेल ३–१ मा चलिरहेको छ ।
बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी टाइममा पहिलो गोल गरेको थियो ।बंगलादेशले खेलको ५४ र ७१ औं मिनेटमा गोल गर्यो ।
यससँगै बंगलादेशले एक गाेल फर्काउँदै खेल ४–१ मा चलिरहेको छ ।