काठमाडौं - सुनको मूल्य प्रतिताेला एक हजार रुपैँयाले बढेको छ । बुधबार सुनको मूल्य प्रतिताेला एक हजार रुपैँयाले बढेर प्रतितोला एक लाख ५३ हजार चार सय रुपैँया निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार सुनको मूल्य प्रतिताेला एक लाख ५३ हजार दुई सय रुपैँयामा कारोबार भएको थियाे ।
यस्तै चाँदीको मूल्य १५ रुपैयाँ एक हजार सात सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा एक हजार सात सय ६५ रुपैयाँ कायम भएको थियाे ।