काठमाडौं - सिद्धार्थ बैंकका ग्राहकहरुलाई र्याडिसन होटेलले २०%सम्मको छुट दिने म्झौता भएको छ । सिद्धार्थ बैंक र र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाट स्थित र्याडिसन होटेलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछन् ।
सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नेछन् ।