काठमाडौं -सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक भएको छ । सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’सार्वजनिक भएको हो ।
मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए । सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव भेटन सकिन्छ ।
बादल लिम्बुको एरेन्ज सो गीतमा रहेको छ । गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ ।