Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #चिनो
  • #कागुनो
  • #जडीबुटी
  • #दुसित_थानि_हिमालयन_ रिसोर्ट
  • #सिद्धार्थ बैंक
  • #बन्दीपुर
  • #कालोपत्र
  • #सडक
  • #हिउँ_चितुवा_दिवस
Search Here
सेयर बजार
  • Home
  • सेयर बजार
  • उच्च अंकले नेप्से परिसूचक बढ्यो
उच्च अंकले नेप्से परिसूचक बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १३, २०८१
RBB RBB

काठमाडौं-  आज सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । ४६.६९ अंकले बजार बढ्दै परिसूचक २६९२ बिन्दुमा पुगेको हो ।

यसअघि चार कारोबार दिनपछि हिजो, सोमबार बजार २७ अंकले उकालो लागेको थियो ।आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ । १७ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

मंगलबार १ करोड ३३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसले गर्दा कुल ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

मंगलबार सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी सानो जलविद्युत् आयोजनाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले समृद्धि फाइनान्स शीर्ष स्थानमा छ । यसको २४ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ । 

 


प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १५:५०
Mitho Dalbhat Ghar Mitho Dalbhat Ghar
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप सेयर बजार
नेप्से परिसूचक २७ अ‌ंकले बढ्यो
नेप्से परिसूचक २७ अ‌ंकले बढ्यो सोमबार, कात्तिक १२, २०८१
नेप्से परिसूचक २५ अंकले वृद्धि
नेप्से परिसूचक २५ अंकले वृद्धि मंगलबार, कात्तिक ६, २०८१
नेप्से परिसूचकमा उच्च  ५८अंकले  घट्याे
नेप्से परिसूचकमा उच्च ५८अंकले घट्याे सोमबार, कात्तिक ५, २०८१
नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घट्याे
नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घट्याे आइतबार, कात्तिक ४, २०८१
कार्तिक महिनाकाे पहिलाे दिनमै नेप्से परिसूचकमा सामान्य वृद्धि
कार्तिक महिनाकाे पहिलाे दिनमै नेप्से परिसूचकमा सामान्य वृद्धि बिहीबार, कात्तिक १, २०८१
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट मंगलबार, असोज २२, २०८१
लोकप्रिय
  • Week
  • Month
घट्टेखोलामा नवनिर्मित पुल उद्घाटन
घट्टेखोलामा नवनिर्मित पुल उद्घाटन
राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
तिहारको अवसरमा नारायण ज्वेलर्सकाे ज्यालामा छुट अफर
तिहारको अवसरमा नारायण ज्वेलर्सकाे ज्यालामा छुट अफर
सुनको भाउ घट्याे
सुनको भाउ घट्याे
न्युयोर्क पुगेका इन्द्र तामाङको अटोबायोग्राफी सार्वजनिक 
न्युयोर्क पुगेका इन्द्र तामाङको अटोबायोग्राफी सार्वजनिक 
घट्टेखोलामा नवनिर्मित पुल उद्घाटन
घट्टेखोलामा नवनिर्मित पुल उद्घाटन
एक दिने कृषी प्रदर्शनी मेला सम्पन्न
एक दिने कृषी प्रदर्शनी मेला सम्पन्न
राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
तिहारको अवसरमा नारायण ज्वेलर्सकाे ज्यालामा छुट अफर
तिहारको अवसरमा नारायण ज्वेलर्सकाे ज्यालामा छुट अफर
सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु
सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2024 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP