काठमाडौं – आज छापावाल सुनको मूल्य चार हजार रूपैयाँले घटेको छ ।
बुधबार तीन सय रूपैयाँले बढेको छापावाल सुनको मूल्य आज चार हजार रूपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजो तीन सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १५ रूपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर एक हजार नौ सय९० रूपैयाँ कायम भएको छ ।