काठमाडौं – शुक्रबार पनि छापावाल सुनको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला पन्ध्र सय रूपैयाँले बढे्र एक लाख ६५ हजार पाँच रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजाे छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रूपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँ घटेर उन्नाइस सय ४० रूपैयाँ कायम भएको छ । हिजाे चाँदीको मूल्य प्रतितोला उन्नाइस सय ५० रूपैयाँ कायम भएको थियाे ।