मुगु - याे वर्षकाे पहिलाे हिमपातउच्च हिमाली मुगुमा भएकाे छ ।-1733810368.jpg)
हिउँद लागेसँगै गत रातिदेखि मुगुको उच्च हिमाली वस्तिसहित हुम्ला ,डाेल्पा,जुम्लामा याे वर्षकाे पहिलाे पटक हिमपात भएकाे हाे ।
-1733810370.jpg)
-1733810369.jpg)
नेपालकाे सुन्दर ठुलो कर्णाली पर्देशकाे मुख्य पर्यटनकाे गन्तव्य महेन्द्र अथात रारा तालकाे आसपासमा सेताम्मे देखिएको रारा तालकाे दृश्य ।
तस्बिर: दानबहादुर बुढा /रारा ,मुगु
-1733810367.jpg)