म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेशी गाउँ र त्यहाँबाट देखिएको निलगिरी हिमालको मनोरम दृष्य । अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यस गाउँमा पर्यटकको सुविधाको लागि होटल र घरबास (होमस्टे) सञ्चालन सुरु गरिएको छ । तस्बिरः रासस