काठमाडौं - स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १२:३०