एजेन्सी - मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमको ट्रम्पलाई झट्का लाग्ने जवाफ दिएकी छिन् ।
उनले भनिन् “तपाईंले पर्खाल बनाउन सोच्नुभयो, तर सम्झनुहो स्, त्यो पर्खालको अर्को पारि ७ अर्ब मानिस उभिएका छन्। यी मानिसहरूले iPhone छोडेर Samsung वा Huawei रोज्नेछन्। Ford र Chevrolet को सट्टा Toyota, Kia, Honda चलाउनेछन्। Disney को सट्टा ल्याटिन अमेरिकी फिल्महरू हेर्नेछन्, र Nike को सट्टा मेक्सिकन Panam जुत्ता लगाउनेछन्।
यदि यी ७ अर्ब उपभोक्ताहरूले अमेरिकी उत्पादनहरू लिन बन्द गरे भने, तपाईंको अर्थतन्त्र त्यही पर्खालभित्र ढल्नेछ। तब तपाईं आफैं आइ भन्नुहुनेछ— ‘कृपया, यो पर्खाल हटाइदिनुहोस्।’
हामी यस्तो चाहँदैनौं, तर तपाईंले पर्खाल माग्नुभयो, अब पर्खाल नै पाउनुहुनेछ। बस, सम्झनुहोस्, संसार ठूलो छ, र अमेरिका मात्रै सबैथोक होइन।”